प्रधानाध्यापकले शिक्षक महासङ्घको गतिविधि गर्न नपाउने, अरू के–के छन् प्रस्ताव ?
काठमाडौँ । शिक्षा मन्त्रालयले प्रधानाध्यापकले शिक्षक महासङ्घको गतिविधि गर्न नपाउने प्रस्ताव गरेको छ । बिहीबार बसेको शिक्षा समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनका सम्बन्धमा आफ्नो प्रस्ताव पेस गर्दै मन्त्रालयले शिक्षक महासङ्घको सदस्य रहेको शिक्षक प्रधानाध्यापक नियुक्त भएमा निजको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरिएको छ । यस्तै त्यस्तो व्यक्तिले प्रधानाध्यापक रहँदासम्म महासङ्घको…

