1000060796

मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा मेची पारीका विद्यार्थीलाइ न्यानो कपडा वितरण

मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा बढ्दो चिसोलाई लक्षित गर्दै आज मेचीनगर नगरपालिका–१५, ग्वालबस्ती( मेची पारिको गाउँ )स्थित श्री मेची प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा विद्यालयलाई म्याट वितरण गरिएको छ। कार्यक्रममार्फत १२ जना विद्यार्थीलाई १२ सेट स्वेटर, टोपी ,जुत्ता र मोजा वितरण गरिएको छ भने विद्यालयलाई दुई थान म्याट समेत प्रदान गरिएको हो।समुहको तर्फबाट केन्द्रीय…

थप पढ्नुहोस्
WhatsApp Image 2025 11 26 at 8.22.46 PM

उज्यालो मनकामना बालक्ल्बद्वारा मेची पारीको विद्यालयमा सहयोग : अवलोकन भ्रमण सफल

मङ्सिर १०, झापा- बिर्तामोड १ स्थित मनकामना सेकेन्डरी स्कुल अन्तर्गत संचालित “उज्यालो मनकामना बालक्ल्बले”  आज मङ्सिर १० गते मेचिनगर १५ मा अवस्थित मेची पारिको गाउसम्मको अवलोकन भ्रमणका  क्रममा मेची पारिको गाउँ, ग्वालबस्तीमा रहेको श्री मेची प्राथमिक विद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा एवम स्टेसनरी सामाग्री वितरण गरेको छ। बालक्लबले विद्यालयका ८ जना विद्यार्थीलाई ८ सेट जम्पर /ट्राउसर…

थप पढ्नुहोस्
GutHealth

किन सबै अचानक “आन्द्राको स्वास्थ्य” प्रति यति मोहग्रस्त भएका छन्?

किनकि तपाईंको पेटले गोप्य रूपमा तपाईंको मस्तिष्क, तौल, प्रतिरक्षा प्रणाली र तपाईं कति छिटो बुढो हुनुहुन्छ भन्ने कुरा समेत नियन्त्रण गर्छ! काठमाण्डौ – आजभोलि जताततै स्क्रोल गर्दा देखिन्छ: “गट हेल्थ यो, गट हेल्थ त्यो।” नयाँ फेसन जस्तो लाग्छ, हैन त ? गलत । यो वास्तवमा पछिल्लो १० वर्षको सबैभन्दा ठूलो स्वास्थ्य क्रान्ति हो ! तपाईंको…

थप पढ्नुहोस्
ss 58yUdLr6aC

प्रधानाध्यापकले शिक्षक महासङ्घको गतिविधि गर्न नपाउने, अरू के–के छन् प्रस्ताव ?

काठमाडौँ । शिक्षा मन्त्रालयले प्रधानाध्यापकले शिक्षक महासङ्घको गतिविधि गर्न नपाउने प्रस्ताव गरेको छ ।  बिहीबार बसेको शिक्षा समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनका सम्बन्धमा आफ्नो प्रस्ताव पेस गर्दै मन्त्रालयले शिक्षक महासङ्घको सदस्य रहेको शिक्षक प्रधानाध्यापक नियुक्त भएमा निजको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरिएको छ । यस्तै त्यस्तो व्यक्तिले प्रधानाध्यापक रहँदासम्म महासङ्घको…

थप पढ्नुहोस्