1000060796

मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा मेची पारीका विद्यार्थीलाइ न्यानो कपडा वितरण

मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा बढ्दो चिसोलाई लक्षित गर्दै आज मेचीनगर नगरपालिका–१५, ग्वालबस्ती( मेची पारिको गाउँ )स्थित श्री मेची प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा विद्यालयलाई म्याट वितरण गरिएको छ। कार्यक्रममार्फत १२ जना विद्यार्थीलाई १२ सेट स्वेटर, टोपी ,जुत्ता र मोजा वितरण गरिएको छ भने विद्यालयलाई दुई थान म्याट समेत प्रदान गरिएको हो।समुहको तर्फबाट केन्द्रीय…

थप पढ्नुहोस्
नेपालमा बेरोजगारी

नेपालमा बढ्दो बेरोजगारी समस्या: कारण र समाधान

नेपालमा बेरोजगारी समस्या पछिल्लो समय गम्भीर सामाजिक–आर्थिक चुनौतीका रूपमा देखा परेको छ। शिक्षित र सक्षम जनशक्ति हुँदाहुँदै पनि स्वदेशमै रोजगारीको अवसर नपाउनु नेपाली समाजको ठूलो विडम्बना बनेको छ। हरेक वर्ष लाखौँ युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन्, जसले देशको दीर्घकालीन विकासमा नकारात्मक असर पारिरहेको छ। बेरोजगारीका प्रमुख कारणहरू नेपालमा बेरोजगारी बढ्नुका पछाडि विभिन्न संरचनात्मक कारणहरू…

थप पढ्नुहोस्
Santosh Chalise Sabhapati Artha Samiti

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३.६८ करोड बिगो कायम

मङ्सिर २८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA)ले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे विरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले चालिसेसँग ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बराबरको बिगो कायम गरेको जनाएको छ। मुद्दा दायर गर्दा अख्तियारले बिगोअनुसार जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत…

थप पढ्नुहोस्
1000057511 overlay.jpg 1

सर्वोच्चको आदेशसँगै हितेन्द्र देव शाक्य पुनःबहाली हुने

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गर्ने सरकारको निर्णय बदर गरिदिएसँगै शाक्य पुनः प्राधिकरणको कार्यकारी निर्देशक पदमा फर्किने भएका छन्। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारको सरुवा निर्णय विधिसम्मत, निष्पक्ष र तर्कसंगत नभएको ठहर गर्दै यसअघिको मन्त्रिपरिषदको निर्णय पूर्ण…

थप पढ्नुहोस्
FB IMG 1765200348504

प्रहरीका असइद्वारा छोराको हत्या

मङ्सिर २२, काठमाडौं — काठमाडौंको सिनामङ्गलमा बस्दै आएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की आफ्नै चार‑महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार, घटना आइतबार (२०८२ मङ्सिर २१ गते) दिउँसो घटेको थियो। ब्रेन ट्युमरको बिरामी रहेको छोराको उपचारसम्बन्धी विषयमा पत्नी सँगको विवादपछि कार्कीले चार महिनाको छोराको घाँटी थिचेर हत्या गरेका हुन्। घटनापछि कार्की…

थप पढ्नुहोस्
FB IMG 1764761017185

एनआइसि एसिया बैंकको सेवा मध्यराति अवरुद्ध हुने

मङ्सिर १७, झापा । एनाआइसी एसिया बैंकले आफ्नो प्रविधि प्रणाली अद्यावधिक (system upgrade) गर्न लागेकाले आज मध्यराति १२:०५ बजेदेखि भोलि बिहान ३:०० बजेसम्म सेवा आंशिक रूपमा बन्द हुने सूचना जारी गरेको छ। बैंकको सूचनाअनुसार, सो समयमा इन्टरनेट बैंकिङ (i‑Touch), मोबाइल बैंकिङ (MoBank), एटीएम, POS तथा बैंकले जारी गरेका डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत हुने कारोबारहरू अस्थायी रूपमा अवरुद्ध…

थप पढ्नुहोस्
20251130 150535 1

व्यवस्थित बन्दै देवकोटा पार्क-आन्तरिक पर्यटकको आकर्षण बढदो

मङ्सिर १५, मेचिनगर । नेपाल-भारत सीमा नाका काँकडभिट्टाको मुटुमा रहेको देवकोटा पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलले थप आकर्षक बन्दै गएको छ। वि.सं. २०५० मा दार्जिलिङका वरिष्ठ साहित्यकार शिवकुमार राईद्वारा शिलान्यास गरी औपचारिकरूपमा सञ्चालनमा आएको पार्कले विगतमा जग्गा स्वामित्व र व्यवस्थापनका विषयमा धेरै उतार–चढाव भोगेको थियो। हाल सबै सरोकार पक्षको सहकार्य र स्थानीय…

थप पढ्नुहोस्
Screenshot 2025 11 25 18 21 29 675 com.miui .gallery edit

सयपत्री ट्रेड लिङ्क बिर्तामोडद्वारा काकरभिट्टामा यमाहा एफ.आइ अभियान सम्पन्न

मंसिर ९, झापा — MAW नेपालको आधिकारिक विक्रेता सयपत्री ट्रेड लिङ्कको बिर्तामोड शाखास्थित यमाहा शोरुमले मेचिनगर-६ काकरभिट्टामा रहेको हनुमान वर्कसप एण्ड रिकन्डिसन हाउसमा मङ्सिर ८ देखि ९ गतेसम्म संचालन गरेको दुई दिने बृहत् एफ.आइ अभियान सफलतापुर्बक सम्पन्न गरेको छ। उक्त अभियानमा करिब २५० सेवाग्राही सहभागी भएको हनुमान वर्कसप एण्ड रिकन्डिसन हाउसका सञ्चालक खेम राउतले जानकारी…

थप पढ्नुहोस्
1703654600 wEkzI

हुम्लामा हवाई टिकट वितरणमा ‘भागबन्डा’ प्रणाली लागू, कसले कति सिट पाउँछ ?

हुम्ला — सिमकोट–नेपालगञ्ज हवाई उडानमा लामो समयदेखि देखिँदै आएको टिकट अभाव, अपारदर्शिता र मनपरी वितरण रोक्न जिल्ला प्रशासन कार्यालय हुम्लाले ‘कोटा (भागबन्डा) प्रणाली’ लागू गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा कात्तिक २९ गते बसेको सर्वपक्षीय बैठकले नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासनका अनुसार नयाँ कोटा प्रणाली यसरी निर्धारण…

थप पढ्नुहोस्
pakrau

बसपार्कमा युवती हत्या प्रकरणमा एक युवक पक्राउ

काठमाडौं– गोंगबुस्थित बसपार्कमा तन्नाभित्र पोको पारिएको अवस्थामा मृत फेला परेकी युवतीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिई सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। शनिबार बिहान सडिसकेको अवस्थामा फेला परेकी युवतीको पहिचान तत्काल खुल्न नसकेको भए पनि पछि उनी रुकुम…

थप पढ्नुहोस्