baidesik rojgari

वैदेशिक रोजगारी: आर्थिक सहारा कि सामाजिक चुनौती?

वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ। रेमिट्यान्सले देशको विदेशी मुद्रा सञ्चिति बलियो बनाएको छ। तर, यसको सामाजिक मूल्य पनि निकै महँगो छ। वैदेशिक रोजगारीका सकारात्मक पक्ष रेमिट्यान्सले गरिबी घटाउन, शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन सहयोग गरेको छ। धेरै परिवारको जीवनस्तर उकासिएको छ। देशको आर्थिक स्थायित्वमा यसको ठूलो योगदान छ। नकारात्मक प्रभाव तर, जोखिमपूर्ण…

थप पढ्नुहोस्
images

प्रविधिको युगमा नेपाल: सम्भावना, उपलब्धि र चुनौती

विश्व डिजिटल युगतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। नेपाल पनि यस परिवर्तनबाट अछुतो छैन। इन्टरनेट, स्मार्टफोन र डिजिटल सेवाको विस्तारसँगै नेपाली समाजमा प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। प्रविधिमा नेपालको वर्तमान अवस्था आज नेपालमा डिजिटल भुक्तानी प्रणाली, अनलाइन बैंकिङ, ई–कमर्स, सामाजिक सञ्जाल र ई–गभर्नेन्स सेवाहरू विस्तार हुँदै गएका छन्। सरकारी सेवा पनि क्रमशः डिजिटल माध्यमबाट…

थप पढ्नुहोस्
Screenshot 20251215 182119 Facebook

चितवनका खगेन्द्रप्रसाद र रुद्रकली नेपाल छाडदै

मङ्सिर २९ ,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएर हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्तीलाई आज औपचारिक रूपमा सौरहामा एक औपचारिक कार्यक्रम आयोजना गरि बिदाइ गरिएको छ। नेपाल र कतारबीचको कूटनीतिक सद्भाव तथा सहकार्यको प्रतीकका रूपमा यी हात्तीलाई कतार सरकारलाई उपहारस्वरूप पठाउन लागिएको हो। चितवनको सौराहामा आयोजित संक्षिप्त बिदाइ कार्यक्रमपछि दुवै हात्तीलाई सडकमार्ग हुँदै भैरहवा…

थप पढ्नुहोस्
FB IMG 1765702180783

नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछाने राजशाही वारियर्सद्वारा अनुबन्धित

मङ्सिर २८, काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दिप लामिछाने आगामी बंगलादेश प्रिमियर लिग (BPL) २०२६ का लागि राजशाही वारियर्स टिमद्वारा औपचारिक रूपमा डिसेम्बर १५ ,आइतबार अनुबन्धन गरिएको छ।यस अनुबन्धनसँगै सन्दिपले बंगलादेशको प्रिमियर टी–२० लिग बीपीएल मा खेल्ने अवसर पाएका छन्। यो सहकार्य उनको अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट करियरका लागि महत्वपूर्ण कदम मानिएको छ।अनुबन्ध र टिम…

थप पढ्नुहोस्
Santosh Chalise Sabhapati Artha Samiti

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३.६८ करोड बिगो कायम

मङ्सिर २८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA)ले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे विरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले चालिसेसँग ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बराबरको बिगो कायम गरेको जनाएको छ। मुद्दा दायर गर्दा अख्तियारले बिगोअनुसार जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत…

थप पढ्नुहोस्
Screenshot 20251212 154617 YouTube

मन्त्रिपरिषद् विस्तार – नवनियुक्त ४ मन्त्रीसहित सदस्य संख्या १४ पुग्यो

मङ्सिर २६, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् चौथो पटक विस्तार भएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार नै राष्ट्रपति समक्ष नाम सिफारिस गरिएका चारजनालाई मङ्सिर २६ गते शुक्रबार राष्ट्रपतिद्वारा नियुक्ति प्रदान गर्दै शपथ ग्रहण गराएपछि मन्त्रिपरिषद्को आकार १४ सदस्यीय पुगेको हो। प्रधानमन्त्री कार्यालयका अनुसार नयाँ मन्त्रीहरूमाकुमार इङ्नाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ…

थप पढ्नुहोस्
file 00000000bd107206b6229064595feb02

विस्वलाइ ६ नयाँ ८००० मि बढी उचाइका शिखर चिनाउदै नेपाल

मङ्सिर २५, झापा । नेपाल सरकारले हालसालै आफ्नो पीक प्रोफाइल अध्यावधिक  गर्दै ८,००० मिटरभन्दा माथिका १४ वटा हिमाल आधिकारिक रूपमा सूचीकृत गरेको छ।  साबिकका आठवटा ८००० मि भन्दा अग्ला हिमालसङ्गै थपिएका ६ नयाँ ८००० मि बढी उचाईका शिखरहरुले अब आधिकारिक तथ्यांक १४  कायम भएको छ।  यसले नेपालको पर्वतीय तथ्यांकलाई विश्व मानचित्रमा थप मजबुत बनाउने अपेक्षा…

थप पढ्नुहोस्
Screenshot 20251208 161344 Facebook

जेन्जी आन्दोलनका शहीदका नामावली सिडिओ कार्यालयमा टाँसिने

मङ्सिर २२, झापा । गत भदौ २३ र २४ गते भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित सुरु भएको देशव्यापी जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले राज्य–मान्य शहीद घोषणा गरिसकेको छ। आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको दाबी भए पनि प्रारम्भिक सरकारी अध्ययनले मृत्युको कारण प्रमाणित भएका र आन्दोलनमै सहादत प्राप्त गरेका ४५ जनालाई मात्र…

थप पढ्नुहोस्
1000056963 overlay.jpg

क्यान महानिर्देशक प्रदीप अधिकारी पक्राउ, नलिन्चोक हेलिप्याडमा अनियमितता आरोप

मङ्सिर १८,झापा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी तथा पूर्व निर्देशक मुरारी भण्डारीलाई भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पक्राउ गरेको छ। अख्तियारमा दर्ता भएको उजुरीअनुसार, नलिन्चोकस्थित क्यानकै स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) नगरी, कानुनी प्रक्रिया र…

थप पढ्नुहोस्
FB IMG 1764507050708 1

रास्वपा–विवेकशील साझाको एकता – ‘घण्टी’ प्रतीकसहित नयाँ सुरुवात

मङ्सिर १४, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज राजधानी काठमाडौँमा आयोजित विशेष सभामार्फत औपचारिक रूपमा एकता घोषणा गरिएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’लाई मुख्य मार्गदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गर्दै दुवै दलका शीर्ष नेताले पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। एकीकृत दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ भने चुनाव…

थप पढ्नुहोस्