विस्वलाइ ६ नयाँ ८००० मि बढी उचाइका शिखर चिनाउदै नेपाल
मङ्सिर २५, झापा । नेपाल सरकारले हालसालै आफ्नो पीक प्रोफाइल अध्यावधिक गर्दै ८,००० मिटरभन्दा माथिका १४ वटा हिमाल आधिकारिक रूपमा सूचीकृत गरेको छ। साबिकका आठवटा ८००० मि भन्दा अग्ला हिमालसङ्गै थपिएका ६ नयाँ ८००० मि बढी उचाईका शिखरहरुले अब आधिकारिक तथ्यांक १४ कायम भएको छ। यसले नेपालको पर्वतीय तथ्यांकलाई विश्व मानचित्रमा थप मजबुत बनाउने अपेक्षा…

