FB IMG 1765702180783

नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछाने राजशाही वारियर्सद्वारा अनुबन्धित

मङ्सिर २८, काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दिप लामिछाने आगामी बंगलादेश प्रिमियर लिग (BPL) २०२६ का लागि राजशाही वारियर्स टिमद्वारा औपचारिक रूपमा डिसेम्बर १५ ,आइतबार अनुबन्धन गरिएको छ।यस अनुबन्धनसँगै सन्दिपले बंगलादेशको प्रिमियर टी–२० लिग बीपीएल मा खेल्ने अवसर पाएका छन्। यो सहकार्य उनको अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट करियरका लागि महत्वपूर्ण कदम मानिएको छ।अनुबन्ध र टिम…

थप पढ्नुहोस्