Screenshot 20251212 154617 YouTube

मन्त्रिपरिषद् विस्तार – नवनियुक्त ४ मन्त्रीसहित सदस्य संख्या १४ पुग्यो

मङ्सिर २६, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् चौथो पटक विस्तार भएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार नै राष्ट्रपति समक्ष नाम सिफारिस गरिएका चारजनालाई मङ्सिर २६ गते शुक्रबार राष्ट्रपतिद्वारा नियुक्ति प्रदान गर्दै शपथ ग्रहण गराएपछि मन्त्रिपरिषद्को आकार १४ सदस्यीय पुगेको हो। प्रधानमन्त्री कार्यालयका अनुसार नयाँ मन्त्रीहरूमाकुमार इङ्नाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ…

थप पढ्नुहोस्