gold e1744622667179

सुन तोलाकै २ लाख नजिक, हालसम्मकै उच्च

काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले बढेर ऐतिहासिक रूपमा १,९९,४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। यसअघि मंगलबार सुनको मूल्य १,९८,५०० रुपैयाँ पुगेको थियो। त्यसपछिल्लो दिन बुधबार सो मूल्य १०० रुपैयाँ घटेर १,९८,४०० रुपैयाँमा…

थप पढ्नुहोस्
images arju deuba

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी उनले दिएकी हुन् । उनले…

थप पढ्नुहोस्