साफ यू–१७ च्याम्पियनसिपमा भारतसँग भिड्दै नेपाल
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ। डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ। तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु…

