chandragadi sambadh footage1

झापासहित देशभर विशेष मतदाता शिक्षा अभियान सुरु हुने

फाल्गुन १, झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा प्रभावकारी बनाउन निर्वाचन आयोगले झापासहित देशभर विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त अभियान झापाका सबै १३१ वडामा विस्तार गरिनेछ। भद्रपुरमा शुक्रबार आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा…

थप पढ्नुहोस्
FB IMG 1770902225459

मछिन्द्र विदेशी टिमलाई उछिन्दै सेमिफाइनलमा

माघ २९ , बिर्तामोड । बिर्तामोडमा जारी सातौ एक्स्टृम झापा गोल्ड कप प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले पाहुना टिम मलेसियाको एन पेनाङ एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। राष्ट्रिय खेलाडीहरू रहेका मछिन्द्रले मलेसियाको दबाब सामना गर्दै कठिन जित निकालेको हो।खेलको १९औँ मिनेटमा मछिन्द्रले पहिलो अग्रता बनाएको थियो। डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न…

थप पढ्नुहोस्
DSC01976

टाइब्रेकरमा आर्मी सेमिफाइनल प्रवेश

बिर्तामोड, माघ २७ । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा पोखराको लालिगुराँस एसोसिएसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो।टाइब्रेकरमा आर्मीका नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश…

थप पढ्नुहोस्
FB IMG 1765702180783

नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछाने राजशाही वारियर्सद्वारा अनुबन्धित

मङ्सिर २८, काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दिप लामिछाने आगामी बंगलादेश प्रिमियर लिग (BPL) २०२६ का लागि राजशाही वारियर्स टिमद्वारा औपचारिक रूपमा डिसेम्बर १५ ,आइतबार अनुबन्धन गरिएको छ।यस अनुबन्धनसँगै सन्दिपले बंगलादेशको प्रिमियर टी–२० लिग बीपीएल मा खेल्ने अवसर पाएका छन्। यो सहकार्य उनको अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट करियरका लागि महत्वपूर्ण कदम मानिएको छ।अनुबन्ध र टिम…

थप पढ्नुहोस्
Santosh Chalise Sabhapati Artha Samiti

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३.६८ करोड बिगो कायम

मङ्सिर २८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA)ले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे विरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले चालिसेसँग ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बराबरको बिगो कायम गरेको जनाएको छ। मुद्दा दायर गर्दा अख्तियारले बिगोअनुसार जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत…

थप पढ्नुहोस्
file 00000000bd107206b6229064595feb02

विस्वलाइ ६ नयाँ ८००० मि बढी उचाइका शिखर चिनाउदै नेपाल

मङ्सिर २५, झापा । नेपाल सरकारले हालसालै आफ्नो पीक प्रोफाइल अध्यावधिक  गर्दै ८,००० मिटरभन्दा माथिका १४ वटा हिमाल आधिकारिक रूपमा सूचीकृत गरेको छ।  साबिकका आठवटा ८००० मि भन्दा अग्ला हिमालसङ्गै थपिएका ६ नयाँ ८००० मि बढी उचाईका शिखरहरुले अब आधिकारिक तथ्यांक १४  कायम भएको छ।  यसले नेपालको पर्वतीय तथ्यांकलाई विश्व मानचित्रमा थप मजबुत बनाउने अपेक्षा…

थप पढ्नुहोस्
20251130 150535 1

व्यवस्थित बन्दै देवकोटा पार्क-आन्तरिक पर्यटकको आकर्षण बढदो

मङ्सिर १५, मेचिनगर । नेपाल-भारत सीमा नाका काँकडभिट्टाको मुटुमा रहेको देवकोटा पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलले थप आकर्षक बन्दै गएको छ। वि.सं. २०५० मा दार्जिलिङका वरिष्ठ साहित्यकार शिवकुमार राईद्वारा शिलान्यास गरी औपचारिकरूपमा सञ्चालनमा आएको पार्कले विगतमा जग्गा स्वामित्व र व्यवस्थापनका विषयमा धेरै उतार–चढाव भोगेको थियो। हाल सबै सरोकार पक्षको सहकार्य र स्थानीय…

थप पढ्नुहोस्
FB IMG 1764507050708 1

रास्वपा–विवेकशील साझाको एकता – ‘घण्टी’ प्रतीकसहित नयाँ सुरुवात

मङ्सिर १४, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज राजधानी काठमाडौँमा आयोजित विशेष सभामार्फत औपचारिक रूपमा एकता घोषणा गरिएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’लाई मुख्य मार्गदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गर्दै दुवै दलका शीर्ष नेताले पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। एकीकृत दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ भने चुनाव…

थप पढ्नुहोस्