विद्यार्थी र व्यावसायिक व्यक्तिका लागि काम लाग्ने ७० हजार मुनिका उत्कृष्ट ६ ल्यापटप
काठमाडौँ । कक्षा १२ को नतिजा हालै सार्वजनिक भएसँगै स्नातक तहको नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । यस्तो बेलामा नयाँ सीप सिक्न, पढाइलाई प्रभावकारी बनाउन र व्यावसायिक काममा समेत उपयोगी हुने एउटा राम्रो तथा किफायती ल्यापटपको खोजी बढेको छ । विशेषगरी विद्यार्थी र पेशाकर्मीका लागि आफ्नो बजेटभित्रै उच्च प्रदर्शन दिने ल्यापटप छनोट गर्नु…

