Tiger 1

पाचौं बाघ गणना पौष १ गतेबाट हुने

मङ्सिर २९, काठमाडौं । नेपालमा हरेक चार–चार वर्षमा गरिँदै आएको राष्ट्रिय बाघ गणनाको पाँचौं संस्करण वि.स. २०८२ पौष १ गतेबाट सुरु हुने भएको छ। यसअघि चौथो राष्ट्रिय बाघ गणना २०७८ मंसिर १९ गतेबाट सुरु भई २०७९ फागुन २८ गते सम्पन्न भएको थियो जसको नतिजा अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर २०७९ साउन १३ गते सार्वजनिक गरिएको…

थप पढ्नुहोस्
Screenshot 20251215 182119 Facebook

चितवनका खगेन्द्रप्रसाद र रुद्रकली नेपाल छाडदै

मङ्सिर २९ ,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएर हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्तीलाई आज औपचारिक रूपमा सौरहामा एक औपचारिक कार्यक्रम आयोजना गरि बिदाइ गरिएको छ। नेपाल र कतारबीचको कूटनीतिक सद्भाव तथा सहकार्यको प्रतीकका रूपमा यी हात्तीलाई कतार सरकारलाई उपहारस्वरूप पठाउन लागिएको हो। चितवनको सौराहामा आयोजित संक्षिप्त बिदाइ कार्यक्रमपछि दुवै हात्तीलाई सडकमार्ग हुँदै भैरहवा…

थप पढ्नुहोस्
1000058190 overlay.jpg

यूएई भिसा पुनः खुल्यो, खर्चिलो नयाँ प्रक्रिया थप झन्झटिलो

मङ्सिर २५, झापा । संयुक्त अरब इमिरेट्स (यूएई) ले केही समय रोकिएको श्रम तथा भ्रमण (वर्क र भिजिट) भिसा प्रक्रिया पुनः सुचारु गरेको छ । भिसा पुनः सञ्चालनमा आएपछि यूएई जान इच्छुक नेपालीहरूलाई राहत पुगेको भए पनि सरकारले लागू गरेको नयाँ ‘पुलिस रिपोर्ट अनिवार्य’ नियमले आवेदकमा अतिरिक्त खर्च तथा झन्झट बढाएको छ । नयाँ व्यवस्थाअनुसार…

थप पढ्नुहोस्
1000057511 overlay.jpg 1

सर्वोच्चको आदेशसँगै हितेन्द्र देव शाक्य पुनःबहाली हुने

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गर्ने सरकारको निर्णय बदर गरिदिएसँगै शाक्य पुनः प्राधिकरणको कार्यकारी निर्देशक पदमा फर्किने भएका छन्। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारको सरुवा निर्णय विधिसम्मत, निष्पक्ष र तर्कसंगत नभएको ठहर गर्दै यसअघिको मन्त्रिपरिषदको निर्णय पूर्ण…

थप पढ्नुहोस्
FB IMG 1765200348504

प्रहरीका असइद्वारा छोराको हत्या

मङ्सिर २२, काठमाडौं — काठमाडौंको सिनामङ्गलमा बस्दै आएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की आफ्नै चार‑महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार, घटना आइतबार (२०८२ मङ्सिर २१ गते) दिउँसो घटेको थियो। ब्रेन ट्युमरको बिरामी रहेको छोराको उपचारसम्बन्धी विषयमा पत्नी सँगको विवादपछि कार्कीले चार महिनाको छोराको घाँटी थिचेर हत्या गरेका हुन्। घटनापछि कार्की…

थप पढ्नुहोस्
Screenshot 20251208 161344 Facebook

जेन्जी आन्दोलनका शहीदका नामावली सिडिओ कार्यालयमा टाँसिने

मङ्सिर २२, झापा । गत भदौ २३ र २४ गते भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित सुरु भएको देशव्यापी जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले राज्य–मान्य शहीद घोषणा गरिसकेको छ। आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको दाबी भए पनि प्रारम्भिक सरकारी अध्ययनले मृत्युको कारण प्रमाणित भएका र आन्दोलनमै सहादत प्राप्त गरेका ४५ जनालाई मात्र…

थप पढ्नुहोस्
1000056963 overlay.jpg

क्यान महानिर्देशक प्रदीप अधिकारी पक्राउ, नलिन्चोक हेलिप्याडमा अनियमितता आरोप

मङ्सिर १८,झापा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी तथा पूर्व निर्देशक मुरारी भण्डारीलाई भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पक्राउ गरेको छ। अख्तियारमा दर्ता भएको उजुरीअनुसार, नलिन्चोकस्थित क्यानकै स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) नगरी, कानुनी प्रक्रिया र…

थप पढ्नुहोस्
koteshwor jadibuti flyover 800x534 2

कोटेश्वर-जडीबुटी सडक खण्ड सुधार गरिने: जापानद्वारा ऋण सहायता

मङ्सिर १७, झापा । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या कम गर्ने प्रयासस्वरुप  नेपाल  सरकारले कोटेश्वर–जडीबुटी सडक खण्ड सुधार कार्यका लागि जापान सरकारसङ्ग आज एक औपचारिक कार्यक्रमकाबीच  ऋण सम्झौता गरेको छ।जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) मार्फत यस परियोजनाका लागि करिब ३१ अर्ब ७६ करोड रुपैयाँको कर्जा उपलब्ध हुने अर्थ मन्त्रालयले जनाएको छ। यस आयोजना अन्तर्गत कोटेश्वर…

थप पढ्नुहोस्
FB IMG 1764761017185

एनआइसि एसिया बैंकको सेवा मध्यराति अवरुद्ध हुने

मङ्सिर १७, झापा । एनाआइसी एसिया बैंकले आफ्नो प्रविधि प्रणाली अद्यावधिक (system upgrade) गर्न लागेकाले आज मध्यराति १२:०५ बजेदेखि भोलि बिहान ३:०० बजेसम्म सेवा आंशिक रूपमा बन्द हुने सूचना जारी गरेको छ। बैंकको सूचनाअनुसार, सो समयमा इन्टरनेट बैंकिङ (i‑Touch), मोबाइल बैंकिङ (MoBank), एटीएम, POS तथा बैंकले जारी गरेका डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत हुने कारोबारहरू अस्थायी रूपमा अवरुद्ध…

थप पढ्नुहोस्
congress 3 e1763820420977

कांग्रेसको १५औँ महाधिवेशन मिति तय-पुस २६देखि २८ सम्म

नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको सोमबार सानेपास्थित केन्द्रिय पार्टी कार्यालयमा बसेको बैठकले पार्टीको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। सोही बैठकले वर्तमान कार्यसमितिको कार्यअवधि माघसम्म थप गर्ने निर्णय पनि गरेको छ। पारित कार्यतालिकाअनुसार पार्टिले २० मंसिरभित्र क्रियाशील सदस्यताको फाराम पठाएर ५ पुसभित्र सदस्यता टुंग्याइसक्ने खाका तयार गरि पुस १६…

थप पढ्नुहोस्